२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाद्वारा आगामी महाधिवेशन तयारीका लागि कार्यतालिका समिति गठन 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको तयारीलाई औपचारिक गति दिने उद्देश्यले कार्यतालिका निर्माण समिति गठन गरेको छ।

पार्टीको केन्द्रीय कार्यसमितिको शुक्रबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्ययोजना तयार गर्न तीन सदस्यीय समिति बनाउने निर्णय गरेको हो।

निर्णयअनुसार उक्त समितिमा उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शमशेर राणा र सह-महामन्त्री प्रकाश रिमाल रहेका छन्। समितिलाई आगामी केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने गरी विस्तृत महाधिवेशन कार्यतालिका तयार पार्ने जिम्मेवारी दिइएको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार महाधिवेशन, समसामयिक राजनीतिक अवस्था तथा हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी जेठ २८ र २९ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ।

बैठकमा सातै प्रदेशबाट प्राप्त सुझाव तथा समीक्षा प्रतिवेदनहरू सचिवालयमार्फत महामन्त्री राजेन्द्र गुरुङले प्रस्तुत गरेका थिए। सो प्रतिवेदनमाथि विस्तृत छलफलसमेत गरिएको अध्यक्ष लिङ्देनले जानकारी दिए।

उनका अनुसार पार्टीलाई महाधिवेशनतर्फ केन्द्रित गर्दै निर्वाचनका कारण स्थगित भएका स्थानीय तह र जिल्ला अधिवेशनहरू पुनः सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।

0 Comments