२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् बैठक स्थगितपछि सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को उपस्थितिको माग गर्दै प्रश्न उठाएपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न पुगेका छन्।

संसद् बैठक केही समयका लागि स्थगित भएपछि सभामुख र प्रधानमन्त्रीबीच करिब आधा घण्टा छलफल भएको जनाइएको छ।

पछिल्ला केही बैठकदेखि विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको विषय उठाउँदै आएका छन्। उनीहरूले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखले औपचारिक रुलिङ गर्नुपर्ने मागसमेत राख्दै आएका छन्।

0 Comments