२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव अधिकार आयोगको जेन जेड आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले राष्ट्रिय मानव अधिकार आयोगले जेन जेड आन्दोलनसम्बन्धी तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

सुनसरीको लौकहीमा शुक्रबार आयोजित प्रदेश तथा स्थानीय तह स्तरीय भेलालाई सम्बोधन गर्दै उनले २३ र २४ भदौमा भएका घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्नु सरकारको गैरपारदर्शी अभ्यास हुने टिप्पणी गरे । उनले मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन कहाँ छ भन्ने प्रश्न गर्दै त्यसलाई सार्वजनिक गर्न सरकार बाध्य रहेको धारणा राखे ।

थापाले २४ भदौका घटनामा संलग्न दोषीहरूलाई कानुनी प्रक्रियामा ल्याउनुपर्नेमा जोड दिँदै योजनाबद्ध रूपमा भएका गतिविधिहरूको निष्पक्ष छानबिन आवश्यक रहेको बताए । उनका अनुसार दोषी पहिचान भइसकेका वा संलग्न भएका सबैलाई कानुनको दायरामा ल्याइनुपर्छ ।

उनले सरकारको कार्यसम्पादनबारे पनि टिप्पणी गर्दै पहिलो सय दिनभित्र गर्नुपर्ने कामहरूको स्पष्ट सूची पालना हुनुपर्ने आवश्यकता औँल्याए । मन पर्ने काम मात्र अघि बढाउने र नपर्ने विषयलाई ढिलाइ गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो ।

राजनीतिक स्थायित्व र संवैधानिक अभ्यासका सन्दर्भमा बोल्दै थापाले संख्यात्मक बहुमतको आधारमा संविधान विपरीत कदम चालिएमा नेपाली काँग्रेस प्रतिवादमा उभिने स्पष्ट संकेत दिए । उनले वर्तमान राजनीतिक परिस्थितिमा बहुमत प्राप्त दलले संविधानको सीमा नाघ्ने प्रयास गरे त्यसको विपक्षमा उभिने बताए ।

0 Comments