२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपक्षीको विरोधबीच संसद्को कार्यसूची अघि बढाइयो

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा विपक्षी दलहरूको अवरोध जारी रहँदा पनि सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अघि बढाएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह स्वयं सदनमा उपस्थित हुनुपर्ने माग राख्दै विपक्षी दलहरूले निरन्तर विरोध जनाएपछि बैठक केहीबेर तनावपूर्ण बनेको थियो। तर विरोधकैबीच सभामुखले कार्यसूची सञ्चालन प्रक्रिया अगाडि बढाएका हुन्।

यस क्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ले “पर्यटन विधेयक २०८२” माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए।

त्यसपछि बैठकका अन्य एजेन्डा पनि सभामुख अर्यालले क्रमशः अघि बढाएका थिए, जससँगै संसद् बैठक निरन्तर सञ्चालनमा रहेको छ।

0 Comments