२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विश्वप्रकाश शर्माको कडा टिप्पणी, अन्तर्राष्ट्रिय दृष्टिमा असामान्य भएको दाबी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमा सम्बन्धी विषयमा संसदमा दिएको अभिव्यक्तिप्रति नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गम्भीर आपत्ति जनाएका छन्।

लुम्बिनीमा नेपाली काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै शर्माले प्रधानमन्त्रीको उक्त भनाइ असामान्य प्रकृतिको रहेको टिप्पणी गरे।

उनका अनुसार आफ्नै देशको संसद्भित्र उभिएर नेपालले छिमेकी मुलुकको सीमा मिचेको आशय व्यक्त गर्नु अन्तर्राष्ट्रिय अभ्यास र कूटनीतिक परम्परामा असाधारण मानिने विषय हो। उनले यस्तो अभिव्यक्ति दिने सरकारी प्रमुख दुर्लभ हुने दाबी गरे।

शर्माले प्रधानमन्त्रीको भनाइले सीमा सम्बन्धी विषयमा नेपालले अडान लिने ऐतिहासिक नीतिमा प्रश्न उठाउने अवस्था सिर्जना भएको उल्लेख गरे।

उनले उक्त अभिव्यक्तिले कूटनीतिक सन्तुलनमा असर पार्न सक्ने भन्दै यस विषयलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता औँल्याए।

0 Comments