२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको अभिव्यक्ति विवादबीच काँग्रेसद्वारा संसदीय समितिका बैठक बहिष्कार गर्ने निर्णय

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले संसद् अवरोध जारी राख्दै संसदीय समितिका बैठकसमेत बहिष्कार गर्ने निर्णय गरेको छ।

दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा आएर माफी नमागेसम्म काँग्रेसले आगामी जेठ २५ गतेसम्म कुनै पनि संसदीय समितिको बैठकमा सहभागिता नजनाउने निर्णय गरेको हो।

आइतबार प्रतिनिधिसभाको प्रश्नोत्तर सत्रमा प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा सम्बन्धी विषयमा अभिव्यक्ति दिएपछि काँग्रेसले त्यसलाई आपत्तिजनक भन्दै माफी माग्नुपर्ने अडानसहित सदन अवरुद्ध गर्दै आएको छ।

सांसदहरूलाई कानुनभन्दा माथि राख्ने किसिमले प्रतिनिधिसभा नियमावली पारित गरिएको भन्दै काँग्रेसले आपत्ति जनाउँदै आएको छ। यही असन्तुष्टिका बीच संसदीय समितिका बैठकहरू समेत बहिष्कार गर्ने रणनीति अपनाइएको पार्टी स्रोतले जनाएको छ।

0 Comments