२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३ वर्षदेखि रोकिएको सहसचिवको अन्तर्वार्ता असार ९ गते सञ्चालन हुने, सर्वोच्चको आदेशपछि प्रक्रिया अघि बढ्यो

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले ३ वर्षदेखि रोकिएको सहसचिव पदको अन्तर्वार्ता कार्यक्रम सर्वोच्च अदालतको फैसलापछि आउँदो असार ९ गते सञ्चालन गर्ने भएको छ । आयोगको विज्ञापन नम्बर १७१५५/०७९-८० (आ.प्र.), नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, इन्जिनियरिङ जियोलोजी उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको अन्तर्वार्ता कार्यक्रम असार ९ गते सञ्चालन गर्ने भएको हो ।

सर्वोच्च अदालतको रिट नं. ०७९-डब्ल्यु ओ-०५२२ उपर २०७९ चैत ९ को संयुक्त इजलासको फैसला बमोजिम आयोगको सूचना नम्बर १३५९/०७९-८०, मिति २०७९ चैत १७ को सूचना अनुसार सहसचिव पदको अन्तर्वार्ता कार्यक्रम स्थगित भएको थियो । तर पछि उक्त फैसला २०८२ साउन २९ गते पुनरावलोकन भई पदपूर्तिको प्रक्रिया जहाँ रोकिएको छ, सोही बिन्दुबाट अघि बढाउन सर्वोच्च अदालतको पूर्ण इजलासले आदेश दिएको लोक सेवा आयोगले जनाएको छ ।

अदालतको आदेशपछि आयोगले सहसचिवको अन्तर्वार्ता कार्यक्रम लोक सेवा आयोग, केन्द्रीय कार्यालय, कमलपोखरीमा असार ९ गते दिनको ११:०० बजे सञ्चालन गर्ने भएको छ ।

0 Comments