काठमाडौँ । लोक सेवा आयोगले इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगले आज लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२५९-१७२६०/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेको हो ।








