१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिव पदमा सिफारिस भएका भगतराज आचार्यको नियुक्ति बदर

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्तिका लागि सिफारिस भएका उम्मेदवार भगतराज आचार्यको नियुक्ति सिफारिस बदर गरेको छ। आयोगको केन्द्रीय कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै उक्त निर्णयको जानकारी गराएको हो।

आयोगको विज्ञापन नम्बर १७१७८/०८२/८३ (आ.प्र.) अन्तर्गत यसअघि सूचना नम्बर २१६१/०८२/८३ (मिति २०८३/०१/१४) मार्फत आचार्यलाई बढुवा नियुक्तिका लागि सिफारिस गरिएको थियो। तर, उक्त सिफारिसविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा नयाँ तथ्य फेला परेको आयोगले जनाएको छ।

आयोग ऐन, २०७९ को दफा ३८ को उपदफा (३) बमोजिम आचार्यको दरखास्त, परीक्षा, अन्तर्वार्ता तथा नियुक्तिको सिफारिससमेत बदर गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी आचार्यलाई प्रचलित कानुन बमोजिम आवश्यक कारबाही चलाउनका लागि (हिजो) मंगलवार बसेको बैठकको निर्णयले गरेको सूचनामा उल्लेख छ।

0 Comments