१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल बाल संगठनको छड्के अनुगमनपछि सुधारका लागि मन्त्री बादीको निर्देशन, छिट्टै निर्णय गर्ने संकेत

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले नक्सालस्थित नेपाल बाल संगठनको छड्के अनुगमन गर्दै संस्थाको प्रशासनिक, वित्तीय तथा बाल संरक्षणसम्बन्धी कार्यप्रणालीको समीक्षा गरेकी छन्।

शुक्रबार मन्त्रालय र मन्त्रीको सचिवालयको टोलीसहित गरिएको अनुगमनका क्रममा मन्त्री बादीले संस्थाको समग्र कार्यसम्पादनबारे जानकारी लिँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारका काम तत्काल अघि बढाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएकी हुन्।

अनुगमनका क्रममा उनले संस्थामा सुशासन, पारदर्शिता र जबाफदेहिताको अभ्यासलाई सुदृढ गर्न तथा बाल संरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउँदै बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर कार्य गर्न विशेष जोड दिएकी छन्।

मन्त्री बादीले अनुगमनबाट प्राप्त तथ्य, सरोकारवालाबाट आएका सुझाव तथा संस्थाको समग्र अवस्थाको मुल्यांकनका आधारमा नेपाल बाल संगठनसँग सम्बन्धित विषयमा केही दिनभित्रै आवश्यक निर्णय गरिने पनि बताएकी छन्।

0 Comments