२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको परिचय खुल्यो, कारणबारे अनुसन्धान हुँदै

अ+ अ-

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्ति मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपाली रहेको खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार नेपालीले राहदानी विभाग परिसरबाहिर आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए। त्यसपछि नगर प्रहरीको टोलीले मोटरसाइकलमा ‘ह्विल लक’ लगाएको खुलेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार ह्विल लक लगाइएकै कारण उनले आत्मदाह प्रयास गरेका हुन् वा अन्य कुनै कारण थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका नेपालीको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply