२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिने ३२ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लामो समयदेखि जडीबुटी क्षेत्रमा सर्वसाधारणलाई जबरजस्ती सवारीसाधनमा चढाउने, झोला तथा सामान तानेर दुःख दिएको भन्ने गुनासोका आधारमा निगरानीसहितको अभियान सञ्चालन गरिएको थियो । सोही क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । 

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकामध्ये अधिकांश दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा र सुनसरीका छन् । उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता कार्कीले सर्वसाधारणलाई कुनै व्यक्ति वा समूहले अनावश्यक दुःख दिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको सहायता नम्बरमा सम्पर्क गर्न आग्रह गरे । 

Leave a Reply