२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसएसपी दीपक पोखरेलद्वारा विशेष सुरक्षा गणको निरीक्षण, अनुशासन र नागरिक सुरक्षामा जोड

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी प्रदेश कार्यालय, भैरहवाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलले नवलपरासीको सुनवलस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणको निरीक्षण तथा अनुगमन गरेका छन्।

निरीक्षणका क्रममा एसएसपी पोखरेलले गणको समग्र वस्तुस्थिति, कार्यसम्पादन तथा व्यवस्थापनको अवलोकन गरेका थिए।

त्यस अवसरमा उनले प्रहरी कर्मचारीलाई संगठनको नीति, नियम तथा व्यावसायिक आचरणको पूर्ण पालना गर्दै उच्च अनुशासन कायम गर्न निर्देशन दिए। साथै, कानुनको प्रभावकारी कार्यान्वयन र नागरिकको सुरक्षा सुनिश्चित गर्न उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न उनले आग्रह गरेका छन्।

Leave a Reply