२९ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्भर समस्याका कारण एकान्तकुना यातायात कार्यालयका अधिकांश सेवा स्थगित

अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागको सर्भरमा देखिएको प्राविधिक समस्याका कारण बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना ललितपुरबाट प्रवाह हुने अधिकांश सेवाहरू अस्थायी रूपमा रोकिएका छन् ।

कार्यालयले मंगलबार जारी गरेको सूचनामार्फत प्रणाली अवरुद्ध भएकाले अर्को सूचना जारी नभएसम्मका लागि नियमित सेवा प्रभावित हुने जनाएको हो ।

कार्यालयका अनुसार सवारी चालक अनुमति पत्र वितरण, दुईपाङ्ग्रे सवारी साधनको ब्लुबुक नवीकरणलगायतका सेवाहरू स्थगित गरिएको छ । यस्तै, २०८३ साल असार २९ गते सञ्चालन हुने भनिएको लिखित परीक्षा तथा सोही दिनका लागि तय भएका वर्ग ए/के र एफ/जी अन्तर्गतका प्रयोगात्मक परीक्षाबाहेक अन्य सबै सेवा रोकिएका छन् ।

कार्यालयले प्राविधिक समस्या समाधान भएपछि सेवा पुनः नियमित सञ्चालन हुने जानकारी दिँदै सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा परेको असुविधाप्रति क्षमा याचना गरेको छ ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र एकान्तकुनाले सेवाग्राहीलाई थप सूचनाका लागि कार्यालयको आधिकारिक माध्यमबाट जानकारी लिन आग्रह गरेको छ ।

Leave a Reply