३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ मन्त्रालय अगाडि करार कर्मचारीको धर्ना

अ+ अ-

काठमाडौँ । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारी तयारीको विरोधमा विभिन्न मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन्।

सरकारले करार प्रणालीमा रहेका कर्मचारीको स्थानमा आउटसोर्सिङमार्फत जनशक्ति व्यवस्थापन गर्ने तयारी गरेको भन्दै १८ वटा मन्त्रालयअन्तर्गत कार्यरत कर्मचारीहरू मंगलबार विरोधमा उत्रिएका हुन्।

आन्दोलनरत कर्मचारीहरूले लामो समयदेखि सरकारी सेवामा करारका आधारमा काम गर्दै आएका हजारौँ कर्मचारीको रोजगारी प्रभावित हुने भन्दै प्रस्तावित व्यवस्थाप्रति असहमति जनाएका छन्।

उनीहरूले करार सेवामा रहेका कर्मचारीको निरन्तरता सुनिश्चित गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने तयारी रोक्न सरकारसँग माग गरेका छन्।

0 Comments