३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिडिया गेटमा गाडी पार्किङ प्रकरणमा संलग्नको खोजी भइरहेको सरकारको दाबी

अ+ अ-

काठमाडौँ । सरकारले सञ्चारमाध्यमका कार्यालय प्रवेश मार्गमा सवारी साधन राखेर अवरोध सिर्जना गर्ने व्यक्तिहरूको पहिचान प्रक्रिया अघि बढिरहेको जनाएको छ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उक्त घटनामा सरकारको संलग्नता रहेको आरोप अस्वीकार गरेका छन्।

उनले नेपाल प्रहरीमार्फत घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जानकारी दिए। प्रहरी संयन्त्रले निष्पक्ष रूपमा अनुसन्धान गरिरहेको भन्दै उनले सरकारको निर्देशनमा कसैलाई संरक्षण वा लक्षित नगरिने स्पष्ट पारे।

मन्त्री पोखरेलले घटनामा जुनसुकै राजनीतिक दल वा समूहसँग आबद्ध व्यक्ति संलग्न भए पनि प्रमाणका आधारमा कानुनी कारबाही गरिने बताए।

उनले सार्वजनिक स्थानमा अवरोध सिर्जना गर्ने कार्यमा संलग्न व्यक्तिको पहिचान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायले प्रक्रिया अघि बढाइरहेको जानकारी दिए।

0 Comments