३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणेश नेपाली प्रकरणपछि रोकिएको महानगर प्रहरीको फिल्ड ड्युटी पुन: सुरु

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरू आजदेखि नियमित फिल्ड ड्युटीमा फर्किएका छन्।

गणेश नेपाली मृत्यु प्रकरणपछि सुरक्षाको कारण देखाउँदै बाहिरी क्षेत्रमा परिचालन हुन नसकेका नगर प्रहरी पुन: कार्यक्षेत्रमा खटिएका हुन्।

राहदानी विभागअगाडि मोटरसाइकलमा ह्वीललक लगाइएको विषयमा भएको विवादपछि गणेश नेपालीले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो।

उक्त घटनापछि केही समय महानगर क्षेत्रका सडक व्यवस्थापन, अव्यवस्थित पार्किङ नियन्त्रण तथा फुटपाथ व्यवस्थापनलगायतका काम प्रभावित भएका थिए। नगर प्रहरीको उपस्थिति कम हुँदा महानगर क्षेत्रको सडक व्यवस्थापनमा असर परेको थियो।

महानगर प्रहरीले गणेश नेपालीको परिवारले न्याय पाउने विषयमा आफूहरू संवेदनशील रहेको जनाएको छ। नगर प्रहरी प्रशासनले नियमित जिम्मेवारी निर्वाह गर्दै घटनासँग सम्बन्धित विषयमा आवश्यक सहयोग र समन्वय जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

0 Comments