गणेश नेपाली प्रकरणपछि रोकिएको महानगर प्रहरीको फिल्ड ड्युटी पुन: सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरू आजदेखि नियमित फिल्ड ड्युटीमा फर्किएका छन्। गणेश नेपाली मृत्यु प्रकरणपछि सुरक्षाको कारण देखाउँदै बाहिरी क्षेत्रमा परिचालन हुन नसकेका नगर प्रहरी पुन: कार्यक्षेत्रमा खटिएका हुन्।...