काठमाडौँ । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्।
मोटरसाइकल पार्किङ गरेर बुधबार सिंहदरबारको दक्षिणी गेटअगाडि प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले गरिबको आवाज दबाउन पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।







