काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। आज (बुधबार) एक सार्वजनिक सूचना जारी गर्दै उक्त पदका लागि आवेदन माग गरेको हो।