३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिडियामा गाडी तेर्स्याउने घटनामा प्रहरीसमेत संलग्न रहेको अध्यक्ष शर्माको दाबी

अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले मिडियाका कार्यालयअगाडि गाडी तेर्स्याउने काममा प्रहरीसमेत जोडिएको दाबी गरेकी छिन् । अध्यक्ष शर्माले आज सामाजिक सञ्जालमार्फत शंकास्पद रूपमा मिडिया अवरोध गर्ने गरी पार्किङ गरिएका गाडीको कुनै पनि अनुसन्धान बिना फिर्ता गरिएको भन्दै गम्भीर आपत्ति जनाएका हुन् ।

‘शंकास्पद रूपमा मिडिया अवरोध गर्ने गरी पार्किङ गरिएका गाडीको कुनै पनि अनुसन्धानबिना दोषी प्रमाण फिर्ता गर्नुले यो विषयमा प्रहरीसमेत जोडिन पुगेको छ’, शर्माले सामाजिक सञ्जालमा लेखेकी छन् ।

साथै, उनले यस घटनाको अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने बताएकी छन् ।

0 Comments