३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री खनाल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालसँगको भेटमा नेपाल र भारतबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध तथा दीर्घकालीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

महावरले परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि भेटवार्ता गरेका छन्। उक्त भेटमा दुई देशबीच भइरहेका सहकार्यका विभिन्न पक्षको समीक्षा गर्दै आगामी प्राथमिकताका क्षेत्रमा साझा पहल अघि बढाउने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा नेपाल-भारत सम्बन्धको ऐतिहासिक मित्रता र बहुआयामिक साझेदारीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। साथै, संस्थागत समन्वय विस्तार, उच्चस्तरीय संवादलाई निरन्तरता दिने तथा द्विपक्षीय सम्पर्कलाई थप सुदृढ बनाउने उपायबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

0 Comments