३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेशमा काँग्रेस-एमाले-नेकपा गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति

अ+ अ-

काठमाडौँ। मधेश प्रदेशमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको छ।

तीन दलका संसदीय दलका नेताहरूको संयुक्त बैठकले प्रदेश सरकारको नेतृत्व र वर्तमान राजनीतिक समीकरणलाई कायम राख्ने निष्कर्ष निकालेको हो।

बैठकले काँग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपा संसदीय दलका नेता एवं अर्थमन्त्री युवराज भट्टराईको नेतृत्वमा रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री भट्टराईले अन्य प्रदेशमा काँग्रेस र एमालेबीचको सहकार्यमा परिवर्तन आए पनि मधेश प्रदेशमा भने यही गठबन्धनलाई कायम राख्ने सहमति भएको जानकारी दिए।

उनले मधेश प्रदेशमा तीन दलबीचको सहकार्य निरन्तर रहने र एमालेसँगको राजनीतिक सहकार्य अन्त्य नहुने स्पष्ट पारे।

भट्टराईका अनुसार एमाले सरकारबाट बाहिरिएको अवस्थामा मधेश केन्द्रित दलहरूको समर्थन खोज्नुपर्ने परिस्थिति आउन सक्ने भएकाले हालको सत्ता समीकरणलाई नै निरन्तरता दिने निर्णय गरिएको हो।

0 Comments