१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोदारी राजमार्ग अवरुद्ध भएको १० दिन बित्यो, सडक खुलाउन स्थानीयको माग

अ+ अ-

काठमाडौँ । पहिरोका कारण कोदारी राजमार्ग लगातार १० दिनदेखि अवरुद्ध हुँदा स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ। लामो समयसम्म यातायात सेवा सञ्चालन हुन नसक्दा आवतजावत तथा दैनिक आवश्यकताका काममा समस्या भएको स्थानीयले बताएका छन्।

अवरुद्ध सडकको अवस्था र पुनः सञ्चालनका लागि भइरहेका प्रयासबारे जानकारी लिन पूर्वाधार विकास मन्त्री सुनिल लम्साल तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले स्थलगत निरीक्षण गरेका छन्।

अनुगमनका क्रममा मन्त्रीद्वयले पहिरोबाट भएको क्षति, सडक खुलाउन भइरहेका प्रयास तथा तत्काल गर्नुपर्ने कामबारे सम्बन्धित निकायसँग जानकारी लिएका थिए।

तर, राजमार्ग अवरुद्ध भएको लामो समयसम्म पनि प्रभावकारी रूपमा यातायात सञ्चालन हुन नसकेको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन्। उनीहरूले तत्काल पहिरो हटाई सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।

सडक अवरुद्ध हुँदा स्थानीय आवतजावत, आपूर्ति व्यवस्था र अन्य दैनिक गतिविधिमा समेत असर परेको भन्दै शीघ्र समाधानका लागि पहल गर्नुपर्ने स्थानीयको भनाइ छ।

0 Comments