१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सकमाथि आक्रमणको विरोधमा नारायणी अस्पतालका सबै सेवा ठप्प

अ+ अ-

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारमा संलग्न चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा चिकित्सकहरूले आकस्मिक सेवासहित सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्दै आन्दोलन सुरु गरेका छन्। अस्पतालमा आकस्मिक सेवा नै बन्द गरिएको यो पहिलो घटना भएको जनाइएको छ।

शनिबार आकस्मिक कक्षमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका-२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए। सोही क्रममा चिकित्सक तथा अस्पताल प्रशासनमाथि हातपातसमेत भएको थियो।

घटनापछि अस्पताल प्रशासनले उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआउञ्जेलसम्म जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।

यसैबीच नेपाल चिकित्सक संघ, नारायणी क्षेत्रीय समितिले आइतबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कडा कानुनी कारबाही, निलम्बनमा परेका चिकित्सकहरूको जिम्मेवारी पुनः स्थापना लगायत चार बुँदे माग सार्वजनिक गरेको छ।

चिकित्सकहरूले आफ्ना माग पूरा नभएसम्म आकस्मिक सेवासहित अस्पतालका सबै सेवा स्थगित रहने बताएका छन्।

यसअघि नेपाल चिकित्सक संघले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि कारबाही नभए आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको थियो।

0 Comments