१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई घण्टापछि नियन्त्रणमा आयो देवानगञ्जको तनाव, अवस्था सामान्य बन्दै

अ+ अ-

विराटनगर । सुनसरीको देवानगञ्ज बजार क्षेत्रमा मंगलबार साँझ दुई समूहबीच भएको झडपपछि उत्पन्न तनाव प्रहरीले करिब दुई घण्टापछि नियन्त्रणमा लिएको छ।

घटनास्थलमा खटिएका प्रहरी अधिकारीले प्रशासनलाई दिएको जानकारी अनुसार साँझ करिब ८ बजेदेखि सुरु भएको झडपका कारण बजार क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो। प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

प्रहरीका अनुसार घटनापछि बजार क्षेत्रमा भएको भौतिक क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। झडपको कारण र घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा घटनाबारे थप अनुसन्धानसमेत अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हाल देवानगञ्ज बजारको अवस्था सामान्य बन्दै गएको छ।

0 Comments