१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वप्रधानमन्त्री भट्टराई उपचारपछि अस्पतालबाट डिस्चार्ज

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो। उपचार प्रक्रिया पूरा भएपछि उनी घर फर्किएका हुन्।

भट्टराईले सामाजिक सञ्जालमार्फत उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

उनको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार भट्टराईमा भित्री कानसँग सम्बन्धित बेनाइन प्यारोक्सिज्मल पोजिसनल भर्टिगोको समस्या देखिएको थियो। यो अवस्थाले चक्कर आउनेजस्ता असहज लक्षण देखाउन सक्छ।

भट्टराईको स्वास्थ्य परीक्षणका अन्य सबै विवरण सामान्य रहेको उनको सचिवालयले जनाएको छ। अस्पतालबाट फर्किएपछि उनले नियमित स्वास्थ्य अवस्थासहित आफ्नो गतिविधि अघि बढाउने जनाइएको छ।

0 Comments