१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर बजारमा लगातार तेस्रो दिन गिरावट, नेप्से २६८८ अंकमा झर्‍यो

अ+ अ-

काठमाडौँ । नेपाली सेयर बजार परिसूचक नेप्से लगातार तेस्रो कारोबार दिन पनि घटेको छ। बुधबार नेप्से ७.७९ अंकले ओरालो लाग्दै २६८८ अंकमा सीमित भएको हो।

यसअघि मंगलबार बजार ४.६४ अंकले घटेको थियो। पछिल्लो गिरावटसँगै तीन दिनयता बजारमा निरन्तर दबाब देखिएको छ।

बुधबारको कारोबारमा सुरुवाती समयमा केही सुधार देखिए पनि त्यो कायम रहन सकेन। दिउँसो १२ः४० बजे नेप्से २७०६ अंकको उच्च विन्दुसम्म पुगेको थियो। तर त्यसपछि बिक्री चाप बढ्दा बजार क्रमशः घट्दै अन्तिम समयसम्म नकारात्मक अवस्थामा बन्द भएको हो।

यस दिन कारोबार रकममा समेत कमी आएको छ। मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार कारोबार रकम घटेर ४ अर्ब २ करोड रुपैयाँमा सीमित भएको छ।

बजार परिसूचकसँगै कारोबार गतिविधिमा देखिएको संकुचनले लगानीकर्ताको सतर्कता बढेको संकेत गरेको छ। पछिल्ला दिनमा बजारले निरन्तर गिरावटको सामना गरिरहेको छ।

0 Comments