१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख अर्यालले गरे शीर्ष नेताहरूसँग भेटवार्ता, संसद् सञ्चालन प्रभावकारी बनाउने विषयमा छलफल

अ+ अ-

काठमाडौँ । सभामुख डीपी अर्यालले सरकार तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्।

सभामुख अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह, नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा, विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग छुट्टाछुट्टै छलफल गरेका हुन्।

भेटका क्रममा प्रतिनिधि सभाको कामकारबाहीलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

संसद्को बैठक सञ्चालन, सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने विषयमा सभामुखले राजनीतिक दलका नेताहरूसँग सुझाव तथा धारणा आदान-प्रदान गरेको जनाइएको छ।

यसअघि सभामुख अर्यालले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग समेत छलफल गरेका थिए। संसद्को आगामी गतिविधिलाई सहज र मर्यादित रूपमा अघि बढाउने उद्देश्यले उनले राजनीतिक दलहरूसँग निरन्तर संवादलाई प्राथमिकता दिइरहेका छन्।

0 Comments