काठमाडौँ । सरकारले २३ सहसचिवको सरुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको हो ।
निर्णय अनुसार विभिन्न मन्त्रालय, विभाग तथा प्रदेशमा कार्यरत सहसचिवहरूलाई जिम्मेवारी तोकिएको छ ।
हेर्नुहोस् को कहाँ ?






