१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेसको सुरक्षा अवस्थाको अनुगमनपछि काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ 

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ पूर्वी तराई तथा मधेसका जिल्लाको सुरक्षा अवस्थाको अनुगमन सम्पन्न गरी आइतबार साँझ काठमाडौँ फर्किएका छन्। सम्बन्धित क्षेत्रमा पछिल्लो अवस्था सामान्य बन्दै गएपछि उनी राजधानी फर्किएको जनाइएको छ।

सुनसरीको कप्तानगञ्ज र सिरहालगायत मधेसका विभिन्न जिल्लामा साम्प्रदायिक तनाव बढेपछि गृहमन्त्री गुरुङ स्थलगत अवस्था बुझ्न त्यस क्षेत्रमा पुगेका थिए। घटनापछि स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्दै सुरक्षा व्यवस्थापन र शान्ति स्थापनाका विषयमा उनले आवश्यक छलफल गरेका थिए।

साम्प्रदायिक विवादका क्रममा भएका घटनामा तीन जनाको मृत्यु भएको थियो। त्यसपछि सरकार र आन्दोलनरत पक्षबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएका छन्।

गृह मन्त्रालयका अनुसार सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएपछि गृहमन्त्री गुरुङ काठमाडौँ फर्किएका हुन्।

0 Comments