काठमाडौँ । लोक सेवा आयोगले सब-इन्जिनियर पदको बैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले मंगलवार एक सूचना जारी गर्दै बैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नम्बर १०१०२/०८१-८२ (आ.ज.), नेपाल इञ्जिनियरिंग सेवा, सिभिल समूह, जनरल उपसमूह रा.प.अनं.प्रथम श्रेणी, सब-इन्जिनियर पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :

लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०१३०/०८१-८२ (खुला), नेपाल कृषि सेवा,खा.पो. तथा गु.नि. समूह, रा.प.अनं. द्वितीय श्रेणी, नायव प्राविधिक सहायक पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :







