३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोबाइलको कभर र सिसा फेर्दा तिरेको ३५० रुपैयाँले दिलायो १० लाखको बम्पर उपहार

अ+ अ-

काठमाडौँ । मोबाइलको कभर र सिसा फेर्दा तिरेको ३५० रुपैयाँको कारोबारबाट नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक तुल पुडासैनीले १० लाख रुपैयाँको करदाता प्रोत्साहन बम्पर उपहार जितेका छन्।

आन्तरिक राजस्व विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा साउन महिनाको दोस्रो चरणको करदाता प्रोत्साहन उपहार घोषणा गरेको हो।

विभागले साउनको दोस्रो १६ दिनमा विद्युतीय माध्यमबाट कारोबार गरी बिल लिने उपभोक्तामध्ये दैनिक एक-एक जनाका दरले १६ जना छनोट गरेको थियो। सबै सहभागीमध्ये थप एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहारका लागि छनोट गरिएकोमा पुडासैनी विजेता बनेका हुन्।

पुडासैनीले गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा मोबाइलको कभर र सिसा फेर्दा गरेको ३५० रुपैयाँको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो।

बाराको सिमरा घर भएका पुडासैनी बागमती प्रदेश प्रहरी गण, हेटौँडामा प्रहरी नायब निरीक्षक पदमा कार्यरत छन्।

“मोबाइलको कभर र सिसा मर्मत गर्न दुई तीनवटा पसल चहारेर गणेश इलेक्ट्रेनिक्स एण्ड मोबाइल सर्भिसमा पुगेको थिएँ,” उनले भने, “त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ । एकदमै खुसी लाग्यो । सबैतिरबाट बधाई आइरहेको रहेको छ । सबैलाई बिल लिन र दिन मेरो अनुरोध छ ।”

उनले सकेसम्म अनलाइन तथा विद्युतीय माध्यमबाट कारोबार गर्न र प्रत्येक खरिद-बिक्रीमा अनिवार्य रूपमा बिल लिन तथा दिन उपभोक्ता र व्यवसायीलाई आग्रह गरेका छन्।

0 Comments