१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी : सेना र निजी हेलिकप्टरबाट ११४ जनाको हवाई उद्धार

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाली सेना र निजी हेलिकप्टर कम्पनीले उद्धार अभियान सञ्चालन गरेका छन्।

अ+ अ-

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ।

प्राप्त विवरणअनुसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनालाई सुरक्षित स्थानमा पुर्‍याएको छ। निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले थप २९ जनाको उद्धार गरेका छन्।

सेनाले टिमुरेबाट धुन्चेसम्म ६० जना, टिमुरेबाट त्रिशूलीसम्म १३ जना, मैलुङबाट पाँच जना र बेत्रावतीबाट चार जनाको उद्धार गरेको छ। यस्तै, त्रिशूलीबाट तीन जनालाई काठमाडौँ ल्याइएको छ।

निजी क्षेत्रतर्फ कैलाश हेलिकप्टरले पाँच जनालाई रसुवाबाट त्रिवि शिक्षण अस्पताल पुर्‍याएको छ। अन्नपूर्ण हेलिकप्टरले चार, फिसटेल एयरले पाँच र एभरेष्ट हेलिकप्टरले दुई जनालाई रसुवाबाट सोही अस्पताल ल्याएका छन्।

त्यस्तै, प्रभु हेलिकप्टरले पाँच जनालाई त्रिवि शिक्षण अस्पताल र दुई जनालाई वीर अस्पताल पुर्‍याएको छ। सिम्रिक एयरले विभिन्न उडानबाट पाँच जनाको उद्धार गरेको विवरणमा उल्लेख छ।

उपलब्ध समग्र विवरणमा निजी हेलिकप्टरबाट २९ जनाको उद्धार भएको उल्लेख भए पनि कम्पनी र गन्तव्यअनुसार खुलाइएको संख्या जोड्दा २८ जना मात्र देखिन्छ। बाँकी एक जनाको उडान तथा गन्तव्यसम्बन्धी विवरण खुलाइएको छैन।

0 Comments