११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी: ३४१ विदेशीसहित ४०३ पर्यटक र पदयात्री बेपत्ता

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानकको लेदो बाढीका कारण ४०३ जना पर्यटक तथा पदयात्रीहरू सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका प्राप्त विवरण अनुसार बेपत्ता हुनेहरूमा ३ सय ४१ जना विदेशी नागरिक र ६२ जना नेपाली पदयात्री तथा सहयोगी छन्। बेपत्ता हुनेहरूमा २ सय ३ जना पुरुष र २ सय जना महिला छन्।

बेपत्ता हुने विदेशीहरूमा सबैभन्दा बढी भारतका १ सय ३३ जना, अमेरिकाका ४७ जना, अस्ट्रेलियाका ३४ जना, बेलायतका ३३ जना र अन्य २४ देशका ९४ जना नागरिक छन्।

प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले उद्धार टोलीले खोजी तथा भौतिक अवस्था पुष्टि गर्ने काम तीव्र पारेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र पर्यटक प्रहरीको संयुक्त टोली उद्धारमा परिचालन भइसकेका छन्। थप ६५ जना (५२ विदेशी र १३ नेपाली) समेत सम्पर्कविहीन भएको प्रारम्भिक रिपोर्ट आएकाले बेपत्ताको संख्या अझै बढ्न सक्ने अनुमान रहेको बोर्डले जनाएको छ । 

सम्पर्कविहीन
भारत -१३३ जना
नेपाल -६२ जना
अमेरिका  -४७ जना
अस्ट्रेलिया – ३४ जना
बेलायत – ३३ जना
क्यानडा -२४ जना
मलेसिया – १९ जना
युक्रेन- ७ जना
सिंगापुर  – ६ जना
दक्षिण अफ्रिका – ६ जना
न्युजिल्यान्ड – ५ जना
जापान – ५ जना
जर्मनी- ४ जना
फ्रान्स – ३ जना
आयरल्यान्ड- २ जना
नेदरल्यान्ड्स- २ जना
रूस- २ जना
स्पेन   – २ जना
बेलारूस – १ जना
फिनल्यान्ड  – १ जना
हंगेरी- १ जना
इजरायल- १ जना
लिथुआनिया -१ जना
पोर्चुगल- १ जना
फिलिपिन्स -१ जना

0 Comments