१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीपछि राहत र पुनर्निर्माणबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक सुरु

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

रसुवाको भोटेकोसी क्षेत्रमा १० गते आएको बाढीबाट भएको क्षति तथा त्यसपछिको उद्धार, राहत र पुनर्निर्माणका विषयलाई बैठकको प्रमुख कार्यसूचीमा राखिएको छ।

बाढीबाट प्रभावित नागरिकलाई उपलब्ध गराइँदै आएको राहतलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा बैठकमा आवश्यक छलफल हुने बताइएको छ। साथै, बाढीका कारण क्षतिग्रस्त सडक, पुललगायत भौतिक संरचनाको पुनर्निर्माण अघि बढाउन सरकारले लिनुपर्ने नीतिगत तथा प्रशासनिक निर्णयबारे पनि बैठकमा विचार गरिनेछ।

विपदबाट प्रभावित क्षेत्रमा तत्कालीन राहत व्यवस्थापनसँगै क्षतिग्रस्त पूर्वाधारको पुन:स्थापना र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने सम्बन्धमा मन्त्रिपरिषद्बाट आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।

0 Comments