१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिब्बतको केरुङ नाकामा भीषण पहिरो: उद्धार टोली कठिन मार्ग हुँदै प्रभावित क्षेत्रतर्फ प्रस्थान

अ+ अ-

काठमाडौँ । चीनको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने तिब्बत स्वशासित क्षेत्रको केरुङ नाकामा भीषण पहिरो गएपछि उद्धारकर्मीहरू बिहीवार अति प्रभावित क्षेत्रतर्फ अघि बढेका छन् । 

पहिरोले सडक सञ्जाल पूर्ण रूपमा बगाएपछि उद्धार कार्यमा ठूलो चुनौती थपिएको छ । प्रभावित स्थलसम्म पुग्ने मुख्य बाटो अवरुद्ध भएपछि उद्धार टोलीले पहाडको कठिन भू–बनोट र भीरपहरा छिचोल्दै पैदल यात्रा तय गरिरहेका छन् । उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरूकाअनुसार सडक पूर्ण रूपमा क्षतिग्रस्त भएकाले हाल पहाडको टाकुराबाट घुमेर अर्कोतर्फ जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । 

खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आधुनिक प्रविधिको समेत प्रयोग गरिएको छ । 

प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र उद्धार टोलीलाई मार्गनिर्देश गर्न ड्रोनमार्फत हवाई निरीक्षण (एरियल सर्भे) भइरहेको छ । ड्रोनबाट प्राप्त दृश्य र तथ्याङ्कका आधारमा खोजी कार्यलाई तीव्रता दिइएको अधिकारीहरूले जनाएका छन् ।

0 Comments