२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीका बेपत्ताको पहिचानमा कठिनाइ: शिक्षण अस्पतालमा तस्बिर हेर्दै पर्खिँदै आफन्त

अ+ अ-

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको पहिचान र खोजीका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा तस्बिरहरू सार्वजनिक गरिएको छ । 

बाढीका कारण हालसम्म करिव ५ हजार मानिस सम्पर्कविहीन रहेको तथ्याङ्क छ । हालसम्म १ हजार ३ सयभन्दा बढी शव फेला परे पनि तीमध्ये जम्मा ९८ जनाको मात्रै पहिचान खुल्न सकेको छ । पहिचान हुन नसकेका अन्य शवहरूको सनाखतका लागि अस्पतालले डिएनए परीक्षण प्रक्रिया अगाडि बढाएको छ । यसका लागि बेपत्ताका आफन्तहरूले आफ्नो डिएनए नमुना दिने क्रम जारी रहेको छ । 

विपद्को १२ दिन बितिसक्दा पनि आफन्तहरूको अवस्थाबारे ठोस जानकारी प्राप्त हुन नसकेपछि अस्पताल धाउने परिवारका सदस्यहरूको सङ्ख्यामा बिस्तारै कमी आउन थालेको छ । कतिपयको क्षतविक्षत अंग मात्रे फेला परेका छन् । 

सुरुका दिनहरूमा अस्पताल परिसरमा आफन्तहरूको बाक्लो उपस्थिति र चहलपहल देखिए पनि पछिल्लो समय सो क्रम घट्दै गएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा राख्ने स्थान नहुँदा चितवन, कास्की, काठमाडौं लगायतका विभिन्न जिल्लाहरूमा जमिनमुनि अस्थायी व्यवस्थापन गरिएको छ ।

0 Comments