काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको अमल्दार कर्मचारी पदको लिखित परीक्षा नतिजा प्रकाशित गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गर्दै नतिजा प्रकाशित गरेको जानकारी दिएको हो ।
नेपाली सेनाको वि.नं. ०८२-८३/आर३७ (आ.प्र.), सैनिक विविध सेवा, कर्मचारी समूह, अमल्दार कर्मचारी पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।
हेर्नुहोस् सूचना :
यसैगरी, नेपाली सेनाको वि.नं. ०८२-८३/६४ (खुला तथा समावेशी), सैनिक विविध सेवा, कर्मचारी समूह, अमल्दार कर्मचारी पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशित गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् नतिजा:






