२७ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

अ+ अ-

एजेन्सी । उत्तरी अफगानिस्तानको बल्ख प्रान्तमा शुक्रबार दुई वटा सवारीसाधन आपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयले दुर्घटनाबारे जानकारी दिएको हो ।

प्रहरीका अनुसार राजधानी काबुललाई बल्ख प्रान्तसँग जोड्ने राजमार्गअन्तर्गतको ‘हैरान डुअल क्यारिजवे’ मा तीव्र गतिमा गुडिरहेको एक सवारीसाधनलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको र छ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा लापरबाहीपूर्वक सवारी चलाउनु र ट्राफिक नियमको पालना नगर्नु दुर्घटनाको मुख्य कारण देखिएको प्रहरीले जनाएको छ ।

युद्धग्रस्त अफगानिस्तानमा लापर्बाहीपूर्वक सवारीसाधन सञ्चालन, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति, जीर्ण सडक तथा अपर्याप्त ट्राफिक पूर्वाधारका कारण सडक दुर्घटना मृत्युका प्रमुख कारणमध्ये एक बनेका छन् ।

0 Comments