३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट ११० रुपैयाँ किलोमा चिनी बिक्री

अ+ अ-

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको जनाएको छ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी अभाव हुन थालेको र मूल्य बढाइएको भन्ने विषय सार्वजनिक भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै उपत्यकामा चिनीको अभाव नरहेको स्पष्ट पारेको हो।

विभागका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा मंगलबार सरोकारवालासहित बसेको बैठकको सहमतिअनुसार उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज रूपमा उपलब्ध गराइएको हो।

भाटभटेनी सुपरमार्केट, बिगमार्ट र सेल्सबेरी लगायतका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँका दरले चिनी बिक्री भइरहेको विभागले जनाएको छ।

विभागले उपभोक्तालाई बजारमा चिनीको अभाव रहेको भन्दै आवश्यकताभन्दा बढी मौज्दात नगर्न समेत आग्रह गरेको छ।

चाडपर्वका बेला चिनीको माग बढ्ने भएकाले कृत्रिम अभाव तथा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन सरकारले बिक्री तथा आपूर्ति व्यवस्थालाई सहज बनाउने प्रयास गरेको जनाएको छ।

0 Comments