२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनमत पार्टीको दोस्रो महाधिवेशन : उपाध्यक्षमा १४, महासचिवमा ३ र सचिवमा १० जनाको उम्मेदवारी

अ+ अ-

काठमाडौँ । जनमत पार्टीको दोस्रो महाधिवेशनमा अध्यक्ष पदका लागि डा. सिके राउतको मात्रै उम्मेदवारी परेको छ ।

पार्टी निर्वाचन समितिले महाधिवेशनका लागि अध्यक्षसहित विभिन्न पदमा परेको उम्मेदवारीको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । जसअनुसार अध्यक्षमा राउतसहित विभिन्न पदमा कुल १०३ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । महासचिवमा ३ जना र राष्ट्रिय उपमहासचिव पदमा २ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सचिव पदका लागि १० जना तथा केन्द्रीय कार्यकारिणी सदस्यका लागि ७३ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको प्रारम्भिक नामावलीमाथि भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दाबी विरोध गर्न सकिनेछ । असोज ४ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

असोज ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते आयोजना हुँदै छ । महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएपछि मतदान गर्ने कार्यतालिका तय गरिएको छ ।

0 Comments