२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उजुरीमाथि अनुसन्धान गर्न एन्फा मुख्यालय पुगेको सीआईबी टोलीद्वारा पदाधिकारीसँग सोधपुछ

अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)मा आर्थिक अनियमितता भएको भन्ने उजुरीमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली एन्फा मुख्यालय पुगेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेको टोलीले संघका पदाधिकारीसँग उजुरीमा उल्लेखित विषयबारे सोधपुछ गरिरहेको सीआईबी स्रोतले जनाएको छ।

‘केही उजुरी आएका छन्। त्यस विषयमा पदाधिकारीसँग सोधपुछ गरिरहेका छौँ,’ सीआईबी स्रोतले भन्यो, ‘अनुसन्धानका क्रममा आवश्यक देखिए सम्बन्धित कागजात पनि नियन्त्रणमा लिन्छौँ।’

एन्फाको आर्थिक कारोबार तथा संघ सञ्चालनका क्रममा अनियमितता भएको दाबीसहित उजुरी परेपछि सीआईबीले प्रारम्भिक अनुसन्धान अघि बढाएको हो। उजुरीमा उठाइएका विषयको तथ्य र प्रमाण संकलनका लागि टोलीले पदाधिकारीसँग जानकारी लिइरहेको बताइएको छ।

अनुसन्धान जारी रहेकाले उजुरीमा समेटिएका विषय, सोधपुछ गरिएका पदाधिकारी तथा माग गरिएका कागजातबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा थप प्रक्रिया अघि बढाइने सीआईबी स्रोतले जनाएको छ।

0 Comments