५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचीकृत कम्पनीको सेयर कारोबारमा लाभकर घट्यो, दीर्घकालीनमा ३ र अल्पकालीनमा ५ प्रतिशत

नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हित बिक्रीबाट हुने लाभमा निवासी प्राकृतिक व्यक्तिले स्वामित्व अवधिका आधारमा तीन वा पाँच प्रतिशत कर तिर्नुपर्ने निर्णय राजपत्रमा प्रकाशित भएको छ।

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको सेयर तथा स्वामित्व हित बिक्रीबाट प्राप्त हुने लाभमा लाग्ने कर घटाइएको छ।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार ३६५ दिनभन्दा बढी अवधिदेखि स्वामित्वमा रहेको हित बिक्री गर्दा प्राप्त लाभमा तीन प्रतिशत कर लाग्नेछ। तीन सय ६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हित बिक्रीबाट प्राप्त लाभमा पाँच प्रतिशत कर कायम गरिएको छ।

यो व्यवस्था निवासी प्राकृतिक व्यक्तिका हकमा लागू हुनेछ।

सरकारले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी करको दर परिवर्तन गरेको हो। मन्त्रिपरिषद्को निर्णय अर्थ मन्त्रालयले नेपाल राजपत्रको अतिरिक्तांकमार्फत सार्वजनिक गरेको छ।

राजपत्रमा आयकर ऐन, २०५८ को दफा ९५क को उपदफा (२) को खण्ड (क) अनुसार लाग्ने लाभकरमा छुट दिई नयाँ दर कायम गरिएको उल्लेख छ।

अग्रिम कर र अन्तिम करको दर समान
सूचीकृत निकायमा ३६५ दिनभन्दा बढी समयदेखि कायम हित बिक्री गर्दा हुने लाभमा तीन प्रतिशतका दरले अग्रिम कर कट्टी गरिनेछ। ३६५ दिन वा त्यसभन्दा कम अवधिको स्वामित्व बिक्री गर्दा पाँच प्रतिशतका दरले अग्रिम कर लाग्नेछ।

आयकर ऐनको अनुसूची-१ अन्तर्गत लाभमा लाग्ने अन्तिम करको दर पनि सोहीअनुसार तीन र पाँच प्रतिशत कायम गरिएको छ।

0 Comments