काठमाडौँ । गृह मन्त्रालयले राजपत्र अनंकित प्रथम र द्वितीय श्रेणीका ९७ कर्मचारी (नायव सुब्बा)को एकै पटक सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले २०८३ असोज ५ गतेको निर्णयअनुसार कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको हो। सरुवा तथा पदस्थापन हुनेमा मन्त्रालयअन्तर्गत विभिन्न निकाय तथा कार्यालयमा कार्यरत राजपत्र अनंकित प्रथम र द्वितीय श्रेणीका कर्मचारी छन्।
को कहाँ पुगे ?






