काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार प्रमुख प्रशासकीय अधिकृतसहित नौ शाखा अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयले २०८३ असोज ६ गतेको निर्णयअनुसार स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा विभिन्न निकायमा कार्यरत शाखा अधिकृतको सरुवा तथा कामकाज तोकेको हो।
निर्णयअनुसार सरुवा हुने चार प्रमुख प्रशासकीय अधिकृतले विभिन्न स्थानीय तहमा नयाँ जिम्मेवारी सम्हाल्नेछन्।
हेर्नुहोस् सूची :







