काठमाडौँ। लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, सातौँ तहको रेडियोग्राफी टेक्नोलोजिष्ट पदमा नियुक्तिका लागि उम्मेदवार सिफारिस गरेको छ।
आयोगको केन्द्रीय कार्यालयले विज्ञापन नम्बर १७३४५/०८२-८३ (खुला) अन्तर्गत सञ्चालित छनोट प्रक्रियाबाट सफल उम्मेदवारलाई सम्बन्धित पदमा नियुक्तिका लागि सिफारिस गरेको हो।







