काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात जना प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना शाखा अधिकृतको सरुवा तथा कामकाजमा खटाएको छ।
मन्त्रालयले असोज १४ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह तथा कार्यालयमा कार्यरत कर्मचारीलाई सरुवा तथा कामकाजका लागि नयाँ जिम्मेवारीमा खटाएको हो।
हेर्नुहोस् को कहाँ ?





