२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता

अ अ+ अ-

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।

संयुक्त अधिराज्य (बेलायत)को औपचारिक भ्रमण सकेर प्रधान सेनापति सिग्देल आज स्वदेश फिर्ता भएका हुन् । 

भ्रमणका क्रममा प्रधान सेनापति महारथी सिग्देलले बेलायती सेनाका उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय हित, सैन्य सहकार्य तथा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा गहन छलफल गरेका थिए । साथै, उनले विभिन्न सैन्य निकाय तथा प्रतिष्ठानहरूको अवलोकन एवं निरीक्षणसमेत गरेका थिए । 

प्रधान सेनापति महारथी सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नेपाली सेनाका वरिष्ठ अधिकृतहरूले स्वागत गरेका थिए । 

0 Comments