२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओडारमा लुकाइ राखिएका ५ नाल अवैध भरुवा बन्दुक बरामद

अ अ+ अ-

काठमाडौँ । सुर्खेतको चौकुने गाउँपालिका–१, केलाबोटस्थित जंगलको ओडारमा लुकाइछिपाइ राखिएका ५ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ ।

विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट लगाम, सुर्खेतबाट प्रहरी सहायक निरीक्षक ज्योतिष सिंहको कमाण्डमा खटिएको २ जनाको प्रहरी टोलीले उक्त स्थानमा खोजतलास गर्ने क्रममा ५ नाल साबुत भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको हो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा ५ जनाको प्रहरी टोली थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि घटनास्थलतर्फ खटिएको छ । 

0 Comments